0:00 / 4:49
DevX IMS पूरा ट्युटोरियल नेपालीमा – Inventory Management Software Nepal
DevX Nepal को इन्भेन्टरी व्यवस्थापन प्रणाली DevX IMS को पूरा गाइड: डेलिभरी, किलो वा गोटामा स्टक, स्टक निकासा, उत्पादन, बिक्री, रिपोर्ट, विक्रम संवत् अवधिसहित हिसाब, प्रयोगकर्ता र पहुँच, साथै पर्चेज अर्डर, इमेल र एसएमएस अलर्ट र सेयरधनी एपका कस्टम मोड्युल।
एबीसी ग्रुप यो डेमोका लागि प्रयोग गरिएको नमुना कम्पनी हो। DevX IMS हरेक ग्राहकको आफ्नै कम्पनी, विभाग र सामानअनुसार सेटअप गरिन्छ।
